NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा तृतीया - १८

नं सेवा विवरण सेवाहरू प्राप्त गर्न पार्टीद्वारा प्रक्रिया पूरा गर्न आवश्यक छ आवश्यक कागजातहरू शुल्क लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी
1 केबुल नविकरण १.केबुल दर्ताको सक्कल प्रमाणपत्र २.विधुत प्राधिकणसँग गरेको सम्झौता ३.गत आ.व.को लेखापरिक्षण रिपोर्ट ४.स्थायी लेखा नं.दर्ता प्रमाणपत्रको प्रतिलिपी ५.सम्बन्धित कार्यालयले नविकरणको लागि अनुरोध गरेको पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय/हुलाक सेवा विभागले तोकिदिए बमोजिम प्रमाण पुगेमा उसैदिन ना.सु./ खरिदार प्रमाण पुगेमा उसैदिन हुलाक अधिकृत
2 एफ.एम रेडियो/ टेलिभिजनको लाईसेन्स र इजाजत नविकरण None १. सम्बन्धित कार्यालयले नविकरणका लागि अनुरोध गरेको पत्र २. सूचना तथा प्रसारण विभागले गरेको निर्णयको फोटोकपि सूचना तथा प्रसारण विभागले तोकिदिए बमोजिम तत्कालै ना.सु./ खरिदार तत्कालै हुलाक अधिकृत
3 पत्रपत्रिका दर्ता None १. जिल्ला प्रशासन कार्यालयको दर्ता प्रमाणपत्र २. ३० जना वास्तविक ग्राहकको नामावली सूचि ३.पछिल्लो अंकको पत्रिका २ प्रति ४.सम्बन्धित कार्यालयले दर्ताका लागि अनुरोध गरेको पत्र पहिलो दर्ता हुलाक प्रयोग रु.२००।– थप प्रति हुलाक रु.१०/-का दरले तत्कालै ना.सु./ खरिदार तत्कालै हुलाक अधिकृत
4 पत्रपत्रिका नविकरण None १.सम्बन्धित कार्यालयले नविकरणका लागि अनुरोध गरेको पत्र पहिलो दर्ता हुलाक प्रयोग रु.१००।– थप प्रति हुलाक रु.१०/-का दरले तत्कालै ना.सु. / खरिदार तत्कालै हुलाक अधिकृत
5 हुलाक टिकट बिक्री None कागजात आवश्यक नपर्ने मुल्यांकित टिकट अनुसार तत्कालै ना.सु./ खरिदार तत्कालै हुलाक अधिकृत
6 क.रजिष्ट्री दर्ता ख.द्रुत हुलाक वस्तु दर्ता ग.रजिष्ट्री पुलिन्दा दर्ता घ.साधारण चिट्ठी १.प्रापक र प्रेषकको स्पष्ट ठेगाना २.नेपाली कागजको बलियो खाम ३.तौल र क्षेत्र अनुसार हुलाक टिकट टाँस्नुपर्ने क्षेत्र र तौल अनुसार तत्कालै ना.सु./ खरिदार तत्कालै हुलाक अधिकृत